काठमाडौं । इङ्गलिस क्लब आर्सनलले ब्राजिलियन डिफेन्डर गेब्रियललाई अनुबन्ध गरेको छ । आर्सनलले हिजो सेन्टर डिफेन्डर गेब्रियललाई अनुबन्ध गरेको जनाएको छ । २२ वर्षीय डिफेन्डरलाई आर्सनलले फ्रेन्च क्लब लिलबाट अनुबन्ध