६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


गैरकानूनी सिन्डिकेट फेरी मिलेमतोमा राष्ट्रिय राजमार्गमा सञ्चालन

बारा । कानूनतः पाँच वर्षअघि खारेज भएको गैरकानूनी ‘सिन्डिकेट’ फेरी मिलेमतोमा राष्ट्रिय राजमार्गमा निर्वाध सञ्चालन गरिएकाे छ । १ महिना अघि यातायातका ३ ठूला संगठनका पदाधिकारीहरुले स्थानीय प्रहरी, प्रशासन, संघ