१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


समाज कल्याण परिषद्को माध्यमबाट आउने वैदेशिक सहायताको स्पष्ट मापदण्ड बनाउन जरुरी : सांसद बाँस्कोटा

काठमाडौं । नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले समाज कल्याण परिषद्को माध्यमबाट आउने वैदेशिक सहायताको स्पष्ट मापदण्ड बनाउन जरुरी रहेको बताउनुभएको छ । मंगलबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद

अस्पतालका उपकरणहरुको नियमित अनुगमन गर्नुपर्छ : सांसद बाँस्कोटा

काठमाडौं । नेकपा(एमाले)का सांसद) गोकुलप्रसाद बाँस्कोटाले अस्पतालमा प्रयोग भएका उपकरणहरुको अनुगमन गर्नुपर्ने बताउनुभएको छ । बुधबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद बाँस्कोटाले अस्पतालमा प्रयोग भएका उपकरणहरुको नियमित रुपमा अनुगमन

७० करोडकाे कथाको अदृश्य पात्र पुष्पकमल दाहाल हुन्– गोकुल बाँस्कोटा

अध्यक्ष दाहालले केही दिनअघि पाँचखालमा भएको कार्यक्रममा ७० करोडको कथाको याद दिलाउँदै ओली सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउनुभएको थियो ।

बाँस्कोटा भन्छन्, ‘अदालतमा बुझाएको सही फिर्ता नलिए झुर्का खोज्ने र ढुङ्ग्रो फुक्ने काम छोडिदिनुस्’

उहाँले पार्टी एकताको पक्षमा लागेको नेताहरूप्रति संकेत गर्दै कमरेडहरू थाकेको होकि भन्दै व्यङ्ग्यसमेत गर्नुभएको छ । एकताको खिचडी पकाउन असारमा झुर्का नभेटेको हुनसक्ने भन्दै माथिका दई शर्त नमाने पार्टी एकताो

सर्वोच्चको फैसलामा पूर्वमन्त्री बाँस्कोटाको टिप्पणी– ‘के को दिपावली के को रुवाबासी ?’

काठमाडौं । पूर्वमन्त्री एवं ओली पक्षीय नेकपाका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले प्रनिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालबाट आएको फैसलापछि भएको गतिविधिको विषयमा टिप्पणी गर्नुभएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने निर्णयपछि

काठमाडौंमा विशाल सभामैदान आवश्यक– पूर्वमन्त्री बाँस्कोटा

काठमाडौं । पूर्वमन्त्री एवं ओलीपक्षीय नेकपाका केन्द्रीय कमिटी सदस्य गोकुलप्रसाद बाँस्कोटाले काठमाडौंमा विशाल सभामैदान बनाउनुपर्ने टिप्पणी गर्नुभएको छ । शुक्रबार आफ्ना पक्षको बृहत् जनसभापछि पूर्वमन्त्री बाँस्कोटाले मूलवक्ताको अनुहार नै नदेखी

दाहाल–नेपाल पार्टीको सदस्य बनेर चुनाव लड्न आउन चार प्रधानन्यायाधीशलाई बाँस्कोटाको चुनौती

काठमाडौं । पूर्वमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभा विघटन असंवैधानिक भनेका चारजना पूर्वप्रधानन्यायाधीशहरुलाई चुनाव लडेर राजनीति गर्न चुनौती दिनुभएको छ । शनिबार काभ्रेमा भएको एक कार्यक्रममा बाँस्कोटाले माधव–प्रचण्डले

माधव नेपाल नक्कली जबजवादी : नेता बाँस्कोटा

काभ्रे । नेकपाका नेता एवं पूर्व मन्त्री गोकुलप्रसाद बाँस्कोटाले माधव कुमार नेपाललाई नक्कली जबज (जनताको बहुदलीय जनवाद)वादी भएको आरोप लगाउनुभएको छ । काभ्रेको धुलिखेलमा प्रेस संगठनमा आवद्ध पत्रकारहरूसँगको भेटमा उहाँले

खरानीको लोभमा आफ्नै घर नजलाउन बाँस्कोटाको आग्रह

काठमाडौं । नेकपा नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले खरानीको लोभमा आफ्नै घर नजलाउन नेताहरूलाई आग्रह गर्नुभएको छ । काभ्रेको पनौती नगरपालिकामा कृषकहरूलाई पाडी वितरण कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री बाँस्कोटाले आफ्नै

खेताला खोजेर विरोध गर्न थालियो : पूर्वमन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक, मंसिर २७ । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रैका नेताले अर्का पार्टीका ‘खेताला’ खोजेर विरोधमा लगाउने काम शुरु भएको दाबी गर्नुभएको छ । बनेपा नगरपालिका–३ स्थित नेकपाका