२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


गोकुल बास्कोटाको प्रश्न – संविधानको व्यवस्था बमोजिम आएको अध्यादेश अलोकतान्त्रिक कसरी हुन्छ ?

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सरकारले ल्याएको अध्यादेश अलोकतान्त्रिक नभएको दाबी गर्नुभएको छ । मंगलबार संसदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद बास्कोटाले सरकारले ल्याएको अध्यादेश संवैधानिक व्यवस्था

माओवादी केन्द्र लक्षित सांसद बास्कोटाको टिप्पणी – सत्ताबाट हट्दाको पीडा नपोखौं

काठमाडौं । सत्तारुढ नेकपा (एमाले)सांसद गोकुल बास्कोटाले नेकपा (माओवादी केन्द्र)लाई सत्ताबाट हट्नुपर्दाको पीडा नओकल्न आग्रह गर्नुभएको छ । संसदमा सरकारविरुद्ध माओवादी केन्द्रका सांसदहरुको अभिव्यक्ति आउन थालेपछि सांसद बास्कोटाले मंगलबार बसेको

सरकारले २३ क्वीन्टल सुन बाहिर पठाएको सूचना हामीसँग छ : बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का सांसद गोकुल बास्कोटाले सरकारले २३ क्वीन्टल सुन बाहिर पठाएको सूचना आफूसँग रहेको दाबी गर्नुभएको छ । एक क्वीन्टल सुन समाएजस्तो गरेर सरकारले करिव २३ क्वीन्टल

प्रधानमन्त्रीले पद त्याग गर्ने आँट गर्नुपर्छ : गोकुल बास्कोटा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहालले पद त्यागका लागि आँट गर्नुपर्ने बताएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमालेका सांसद गोकुल बास्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहालले

गोकुल बास्कोटाको घरलाई लक्षित गरी विष्फाेटक पदार्थ राखिएकाेप्रति एमालेकाे आपत्ति

काभ्रे । नेकपा एमालेका नेता गोकुल बास्कोटाको भक्तपुरको लोकन्थलीस्थित घरलाई लक्षित गरी विष्फाेटक पदार्थ राखेकाे भेटिएकाे घटनाप्रति नेकपा एमाले काभ्रेले आपत्ति जनाएकाे छ । आज (आइतबार) नेकपा एमाले काभ्रेले एक

गोकुल बास्कोटाको घरमा फेला परेको शंकास्पद वस्तु निस्क्रिय पारियो

काठमाडौं । नेकपा एमालेका नेता एवं नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको भक्तपुरको लोकन्थलीस्थित घरमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निस्क्रिय बनाएको छ । आइतबार बिहानै बास्कोटाको घर परिसरमा शंकास्पद

गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला

काठमाडौं । नेकपा एमालेका नेता एवं नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको भक्तपुरको लोकन्थलीस्थित घरमा शंकास्पद वस्तु फेला परेको छ । बास्कोटाको घर बाहिर शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका

सत्यको जित, म माथि लागेकाे आरोप जन-अदालतबाट खारेज: गोकुल बास्कोटा

काभ्रे । काभ्रे क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा एमालेका उम्मेदवार गोकुल बास्कोटा फराकिलो मतान्तरले विजयी भएपछि सत्यको जित भएको बताउनुभएकाे छ । आज शुक्रबार प्रतिनिधि सभा

काभ्रे–२ बाट झन्डै ६ हजार मतान्तरले एमालेका गोकुल बास्कोटा विजयी

काभ्रे । काभ्रे क्षेत्र नम्बर २ बाट नेकपा (एमाले) का पोलिट्ब्युरो सदस्य एवं पूर्व मन्त्री गोकुल बास्कोटा प्रतिनिधि सभा सदस्यमा फराकिलो मतान्तरले विजयी हुनुभएको छ । नेपाली कांग्रेसका पूर्व केन्द्रिय

काभ्रे-२ मा कांग्रेसका हुमागाई र एमालेका बास्कोटाबीच कडा प्रतिस्पर्धा

काभ्रे । काभ्रे क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका सदस्य उम्मेदवार नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईले अग्रता कायम गर्नुभएको छ । बुधबार बिहानसम्म काभ्रे-२ मा हुमागाइले १२ हजार १ सय ९१