३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


गोठाटारको ३१ रोपनी जग्गा विचौलियाले अपचलन गरेका छन् : सांसद आले

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले पशुपति क्षेत्रको जग्गा विचौलियाले अपचलन गरेको बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद आलेले पशुपति क्षेत्र विकास कोषको