१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बागमतीमा गठबन्धनका तिमल्सिना र पौडेल विजयी

हेटौंडा, माघ १२ । राष्ट्रिय सभा सदस्यका लागि बागमती प्रदेशमा गठबन्धन दलका तर्फबाट महिलामा नेकपा (एकीकृत समाजवादी) बाट गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल विजयी भएका छन् । प्रदेश