६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


गोर्खा ब्रुअरी प्रा.लिद्वारा भूकम्प पीडितका लागि एक करोड सहयोग

काठमाडौं । गोर्खा ब्रुअरी प्रा.लिले जाजरकोट तथा रुकुम पश्चिमका भूकम्प पीडितको पुनःस्थापनाका लागि नेपाल सरकारलाई एक करोड रुपैयाँ हस्तान्तरण गरेको छ । उक्त रकमको चेक गोर्खा ब्रुअरीका डीएमडी सुरेन्द्र सिलवालले