काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबले आठौँ जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा थ्रीस्टार क्लबलाई २–० गोल अन्तरले हराउँदै सातदोबाटोले जित
आर्मीलाई जित दिलाउन जगजित श्रेष्ठ, दिनेश हेन्जन र सुमन अर्यालले एक एक गोल गरे । फ्रेन्ड्सका जमल एन्थोनीले एक गोल फर्काए ।
च्यासलका नेपाली मुलका इटालियन फरवार्ड विकास मेराग्लियाको पेनाल्टी प्रहार थ्री स्टारका गोलकिपर प्रिसोले बचाए ।
काठमाडौं । अर्जेन्टाईनी फुटबल खेलाडी लियोनल मेस्सीले एउटै क्लबबाट सर्वाधिक गोल गर्ने ब्राजिलीयन फुटबल हस्ती पेलेको कीर्तिमान तोडेका छन् । स्पेनिस क्लब बार्सिलोनाबाट ६४४ गोल गर्दै मेस्सीले पेलेको कीर्तिमान तोडेका