ललितको विषयमा थोरै मात्र मानिसले बोल्दा सुस्मितालाई धेरैले धनको लोभी भएको संज्ञा दिएका छन् । यो सिलसिला अझै पनि जारी छ । उनीहरूको प्रेमिल तस्बिरहरू सामाजिक सञ्जालमा ट्रोल भइरहेका छन्