चितवन । रोपाइँको समयमा मनसुनले साथ दिँदा चितवनका कृषक यस वर्ष राम्रो धान फल्ने आशामा थिए । तर त्यसपछि कहिले मलको लाइनमा रातभर बस्नुपर्यो भने कहिले प्रहरीको लाठी खानुपर्यो ।