१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


कांग्रेसको प्रदेश १ सभापतिमा गोविन्द ढुंगानाको दाबी

तेह्रथुम । कांग्रेसको १४ औँ महाधिवेशनको सरगर्मी बढ्दै जाँदा केन्द्रमा मात्रै होइन, प्रदेश, जिल्ला र स्थानीय तहसम्म पनि आकांक्षीहरु खुलिरहेका छन् । आफुले चाहेको पदमा उम्मेदवारी घोषणा गर्नेहरुको संख्या बढ्दो