दोस्रो अन्तरराष्ट्रिय बोलपत्र अन्तर्गत ५० करोडको काम र तेस्रो मुआब्जा वितरण २२ अर्ब ४० करोडको काम भएका छन । त्यसका अतिरिक्त कार्गो निर्माणका लागि ९० करोडको काम पनि भएको छ
हालको अवस्था र अन्तर्राष्ट्रिय उडान सहज हुनेबित्तिकै ‘क्यालिब्रेशन’ उडान गर्न विमानस्थल तयारी अवस्थामा न्यौपानेको भनाइ छ ।