१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ग्राउण्ड ह्यान्डेलिङको विषयमा निगमका कर्मचारी आन्दोलनमा

काठमाडौं, असोज १२ । नेपाल वायुसेवा निगमका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । निगमको एकमात्र आन्दानीको श्रोत सेल्फ ग्राउण्ड ह्यान्डेलिङ सेवा पर्यटनमन्त्रीको हिमालयन एयरलाइन्सलाई दिने भएपछि कर्मचारी आन्दोलनमा उत्रिएका हुन ।