६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


दुई ठूला बैंक ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूबीच मर्जर सम्झौता

काठमाडौं । देशका दुई ठूला बैंक ग्लोबल आइएमइ बैंक र बैंक अफ काठमाण्डूबीच गाभिने सम्झौता भएको छ । दुबै बैंकका तर्फबाट बिहीबार बिहान मर्जरको समझदारी पत्रमा हस्ताक्षर भएको हो ।