६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


पछिल्लो २४ घण्टामा कोरोनाका ४२ जना नयाँ संक्रमित थपिए

काठमाडौँ । मंगलबार नेपालमा कोरोनाका ४२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न जिल्लाका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार ४७१ नमूना