१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कार्यालय हातामै ललितपुर महानगरद्वारा घरेलु उत्पादन प्रदर्शनी

प्रदर्शनीमा लत्ताकपडादेखि घरेलु सामग्रीका ५० स्टल राखिएका थिए । उद्यमी महिलाहरूले प्रदर्शनीस्थलमै परम्परागत शैलीमा आफ्नो हस्तकला देखाएका थिए । कतै चर्खा चलाएर कपडा बुनिँदै थियो भने कतै नेवारी मौलिक खानेकुरा

नेकपा एसले घरेलु मदिरा व्यवस्थित तरिकाले उत्पादन र ब्रान्डिङ गर्ने

घोषणापत्रमा भनिएको छ, ‘यसैले सङ्घ र प्रदेश सरकारहरूसँग आवश्यक तालमेल गरी नेपाली घरेलु मदिरा व्यवस्थित तरिकाले उत्पादन र ब्रान्डिङ गरी बजारीकरण गर्ने कुरालाई पालिकाहरूले योजनानबद्ध ढङ्गले अगाडि बढाउने छन् ।’

घरेलु मदिरा सेवनबाट बागलुङमा रोल्पाका चार जनाको मृत्यु, दुईको अवस्था गम्भीर

डम्मर बुढा मगर बागलुङ । बागलुङको गलकोटमा घरेलु मदिरा सेवन गरेका चार जनाको मृत्यु भएको छ । गलकोट नगरपालिका वडा नम्बर ७ गैराखर्कमा घरेलु मदिरा सेवन गरेका चार जना मजदुरको

अर्घाखाँचीमा ८ सय लिटर घरेलु मदिरा नष्ट

सन्धिखर्क नगरपालिका–१ का विभिन्न स्थानमा छापा मारेर ८ सय लिटर अवैध घरेलु मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक अम्मर बहादुर थापाले बताउनुभयो ।

पर्वतमा अवैध घरेलु मदिरा नष्ट

पर्वत । पर्वतमा ठूलो परिमाणमा अवैध घरेलु मदिरा नष्ट गरिएको छ । कुश्मा नगरपालिकाका विभिन्न स्थानबाट बरामद गरिएको झण्डै ७ हजार लिटर मदिरा जिल्ला प्रहरी कार्यालयले नष्ट गरेको हो ।

बागलुङमा डेढ महिनामा १०९ जना फरार प्रतिवादी पक्राउ

बागलुङ, कात्तिक १५ । जिल्ल्ला प्रहरी कार्यालय बागलुङले डेढ महिनाको अवधिमा १०९ जना फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउ पर्ने फरार प्रतिवादीमध्ये १०० देखि ५५ लाख रुपैयाँ जरिवानासम्मका अभियुक्त