काठमाडौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङ खोलामा पहिरोमा पाँच वटा सवारी साधन पुरिँदा दुई जनाको मृत्यु भएको छ । घटनामा अन्य ६ जना घाइते भएका छन् ।
मंगलबार दिउँसो भएको झडपमा दुवैतर्फका धेरै स्थानीयको टाउको फुटेको र जिउभरी चोटपटक लागेको उहाँको भनाइ छ । झडपमा लाठी, मुङ्ग्रा, बाँसका भाटाहरू प्रयोग भएको थियो ।
मेलम्ची । मेलम्ची खोलामा आएको बाढीेमा फसेका नौ जनाको उद्धार गरिएको छ । नेपाली सेनाको हेलिकप्टरले मेलम्ची बजारको एक होटलमा फसेका २ सहित अन्य ७ जनाको उद्धार गरेको हो ।
ठूलो पानी परको र छाता ओढेर बाहिर निस्केको अवस्थामा उनलाई चट्याङ लागेको पाइजाको भनाइ छ । विद्युत् मिटर बक्सको नजिक रहेका पेमीको चट्याङले शरीर जलेको छ ।
दुर्घटनामा घाइते भएकी ममताको पाँचथर अस्पतालमा उपचार गर्ने क्रममा सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी नायव उपरीक्षक दानबाहादुर थापाले जानकारी दिनुभयो ।
काठमाडौं । लमजुङकाे भुलभुले केन्द्र भएर गएकाे भूकम्पमा परि चार जना घाइते भएका छन् । त्यसैगरि सात घर भत्किएका छन् । भुकम्पमा घाइते हुनेमा बेसीसहर ११ की ८३ वर्षकी खगकुमारी
प्यालेष्टाइनी लडाकु समूह हमास र इजरायली सेनाबीच हिंसात्मक झडपमा परेर ३ हजारभन्दा धेरै घाइते भएका छन् । सन् २०१७ पछि यी दुई पक्षबीच भएको यो नै ठूलो हिंसात्मक झडप हो
जाबुल राज्यमा भएको बिस्फोटमा घाइते हुनेमा अधिकांश महिला र बालबालिका छन् । उनीहरूको अवस्था गम्भीर छ ।
हिजो साँझ राप्ती नगरपालिका–६ प्यारीढापमा बाघले आक्रमण गर्दा सोही ठाउँका ३३ वर्षीय उमेश राई घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पर्वत । पर्वतको कुश्मा नगरपालिका–१० पिपलटारीमा जीप दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । कुश्मा नगरपालिका–१३ खौलालाँकुरी देखि सदरमुकाम कुश्माबजार आउँदै गरेको ग २ च ५२१३ नम्बरको जीप पिपलटारीमा