दुर्घटनामा परी गम्भीर घाइतेको खाँदवारी अस्पताल र मनकामना अस्पताल तुम्लिङटारमा उपचार हुन नसकेपछि ८ जनालाई थप उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चट्याङ लागेर बागलुङको निसीखोला गाउँपालिका–६ मा १६ वर्षीया किशोरीको मृत्यु भएको छ ।
चितवनको कालिका गाउँपालिका–८ मझुवामा रोपाईं गरी बसिरहेका १४ जना, सोलुखुम्बुको माप्यदुधकोसी गाउँपालिका–७ का २४ वर्षीया महिला र १० वर्षीया बालिका घाइटे भएका छन् ।
सोमबार एन्फा कम्प्लेक्समा प्रशिक्षणको दौरानमा रेनुका घाइते भएकी हुन् । उनको ब्युटि बोन भाँच्चिएका कारणले शल्यक्रिया गर्नुपर्ने भएको छ ।
दुर्घटनामा चालक इलाम नगरपालिका–२ का २४ वर्षीय चुणामणि घिमिरेसहित ताप्लेजुङ याङ्बरक गाउँपालिका ५ की २१ वर्षीया मनिषा तामाङ, सोही गाँउपालिका वडा नं.६ का २४ वर्षीय लोकेन्द्र सिलवाल घाइते भएका छन्
नेपाल टेलिकम फोर जी सेवा विस्तारका क्रममा बिहान १० बजे बझाङ चिरवित्थड गाउँपालिका धरान बजारमा करेन्ट लागेर शाह गम्भीर घाइते भएका थिए । उनलाई बझाङबाट स्कारपियोमा खोडपे पुर्याइएको थियो ।
हेटौंडा । हेटौंडामा बस, टयांकर र मोटरसाइकल एक आपसमा ठोक्किँदा १६ जना घाइते भएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नं. ९ पशुपतिनगरमा शुक्रबार सांझ हेटौंडाबाट बिरगंज जाँदै गरेको बा ८
शनिबार गोरखाबाट लुम्बिनी गएर फर्कँदै गरेको ग १ ख ५८९२ नम्बरको तीर्थयात्री सवार बस बर्दघाट नगरपालिकाको खुर्सानी खोलामा दुर्घटना भएको हो ।
मतगणना स्थल भैरहवा नमुना माध्यमिक विद्यालयबाट गएको नेकपा (एमाले)को जुलुस सिद्धार्थनगर–१० को शंकरपुरमा दुर्घटनामा परेको हो ।
अशक्त, अपांग व्यक्तिहरूको भोट के कसरी हाल्ने भन्ने विषयमा छलफल भइरहेको बेला दुवै पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।