२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


बाढी, पहिरो र चट्याङबाट गरी हालसम्म ७३ को मृत्यु

काठमाडौं । यस वर्षको मनसुन अवधिमा मुलुकमा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको मृत्यु भएको छ । यस वर्षको जेठ ३१ गतेदेखि भदौ ८ गतेसम्ममा बाढी, पहिरो र चट्याङबाट एक

सर्लाहीमा चट्याङ लागेर १ जनाको मृत्यु

सर्लाही । सर्लाही जिल्लाको बलरा नगरपालिका–१, हथियौलमा शनिबार चट्याङ लागेर १ किसानको मृत्यु भएको छ । शनिबार दिउँसो साढे १ बजे झरीसँगै परेको चट्याङ लागेर भैँसी चराइरहेका हथियौलका ४५ वर्षीय

चट्याङ लागेर गुल्मीमा एक जनाको मृत्य

काठमाडौं । गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर गुल्मीको मुसिकोट नगरपालिका–१ नेटा सिम्लेकी १५ वर्षीया टीका बलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ

झापामा चट्याङ लागेर एक जनाको मृत्यु

झापा । झापामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरीगञ्ज गाउँपालिका ६ निवासी १५ वर्षीय बालक विजय सरदारको चट्याङ लागेर मृत्यु भएको हो

दाङ र बागलुङमा चट्याङ लागेर चार जनाको मृत्यु

काठमाडौं । दाङ र बागलुङमा चट्याङ लागेर चार जनाको मृत्यु भएको छ । शनिबार साँझ दाङमा चट्याङ लागेर दंगीशरण गाउँपालिका–३ का ३७ वर्षीय रामनारायण चौधरी र वडा नं. ६ का

सिन्धुलीमा चट्याङका कारण गुडिरहेका दुईवटा कार दुर्घटना

सिन्धुली । सिन्धुलीमा वर्षा र चट्याङका कारण गुडिरहेका दुईवटा कार दुर्घटनामा परेका छन् । कार दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । सिन्धुलीको मदन भण्डारी राजमार्गस्थित दुधौली –४ मा

दैलेखमा चट्याङबाट एकै परिवारका चार जना घाइते

काठमाडौं । दैलेखमा गएराति परेको चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन् । डुङ्गेश्वर गाउँपालिका २ को लाँकुरी भन्ने गाउँमा गएराति चट्याङ पर्दा घरमा सुतिरहेकाहरु घाइते भएको जिल्ला

चट्याङ लागेर एकको मृत्यु

काठमाडौं । ओखलढुङ्गामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । शनिबार वर्षासँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएकी खिजीदेम्बा गाउँपालिका–२ तोपडाँडाकी ५७ वर्षीया देवमाया बुढाथोकीको मृत्यु भएको प्रहरी जनाएको

पाँचथरमा चट्याङबाट ५४ वटा भेडा मरे

काठमाडौं । पाँचथरमा चट्याङ लागेर एकै समुहले पाल्दै आएका ५४ वटा भेडा मरेका छन् । जिल्लाको फालेलुङ गाउँपालिका–३ देउराली भन्ने स्थानमा शनिबार दिउँसो ओत लागेका भेडाहरुमाथि चट्याङ परेको हो ।

ताप्लेजुङमा चट्याङ लागेर छाेराकाे मृत्यु, बुबा-आमा घाइते

काठमाडौं । ताप्लेजुङमा बुधबार राति चट्याङ लागेर एक जना बालकको मृत्यु भएको छ। ताप्लेजुङ चट्याङ लागेर छाेराकाे मृत्यु भएको छ भने बुबा-आमा घाइते भएका हुन् । असिना पानीसँगै परेको चट्याङ