१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चट्याङ लागेर एक घाइते, ५० भन्दा बढी बाख्रा मरे

काठमाडौं । चट्याङ लागेर हुम्लाको सर्केगाड गाउँपालिकाको रिपगाउँ–२ मा एक जना घाइते भएका छन् भने ५० भन्दा बढी बाख्रा तथा दुई गाई गोरु मरेका छन् । बाख्रा चराउन गएका छक्का

चट्याङबाट एकैदिन २ जनाको मृत्यु, १९ जना घाइते

चितवनको कालिका गाउँपालिका–८ मझुवामा रोपाईं गरी बसिरहेका १४ जना, सोलुखुम्बुको माप्यदुधकोसी गाउँपालिका–७ का २४ वर्षीया महिला र १० वर्षीया बालिका घाइटे भएका छन् ।

चट्याङ लागेर १४ रोपाहार घाइते

काठमाडौं । चितवनको कालिका नगरपालिकामा चट्याङ लागेर धान रोप्न गएका १४ जना रोपाहार घाइते भएका छन् । कालिका–८, मझुवामा खेतमा धान रोपाइँ गरिरहेको बेलामा बुधबार साँझ हुरी, बतास र पानीसँगै

सोलुखुम्बुमा चट्याङ लागेर बालकको मृत्यु, आमा घाइते

माइतीघर हिडेकी आमासँगै रहेका बालक पानी परेपछि ओत लागेर घरको पेटीमा बसिरहेको अवस्थामा चट्याङ लागेको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ ।

कपिलवस्तुमा चट्याङ लागेर एक किशोरीको मृत्यु

शिवराज नगरपालिका–२ बालापुर बस्ने १९ वर्षीय शुसिला थारुको खेतमा धान रोप्ने क्रममा चट्याङ लागेर मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहीले जानकारी दिनुभयो ।

सिन्धुलीमा चट्याङ लागेर वृद्धको मृत्यु

सिन्धुली । अविरल वर्षाकाबीच परेको शक्तिशाली चट्याङ्मा परी सिन्धुलीको तीनपाटन गाउँपालिका–७ पत्यानीका एक वृद्धको मृत्यु भएको छ । चट्याङमा परी ६० वर्षीय गोपाल तामाङको घट्नास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको

बाँकेमा चट्याङ लागेर ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । घाइते भएका राप्तीसोनारी–३ नारायणपुरका ६ वर्षीय अभिषेक थारुको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब

ललितपुरमा अन्तर्राष्ट्रिय चट्याङ सुरक्षा दिवस मनाइयो

आगामी दिनमा ललितपुर महानगरपालिकाले चट्याङबाट हुने क्षति र यसबाट बच्ने उपायबारे जनचेतना मुलक कार्यक्रम विभिन्न समुदायमा गर्ने लक्ष रहेको ललितपुर महानगरपालिका विपद व्यवस्थापन समितिका सयोजक नारायणलाल अवालेले जानकारी दिनुभयो ।

कैलाली र कञ्चनपुरमा चट्याङ लागेर ३ जनाको मृत्यु, एक घाइते

कैलाली । कैलाली र कञ्चनपुरमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । चट्याङ लागेर कञ्चनपुरको पुनर्बास नगरपालिका-६ टाउनबजार प्रतिभानगरका देवेन्द्र श्रेष्ठको मृत्यु भएको

चट्याङ लागेर सप्तरीमा दुई जनाको मृत्यु

वर्षा भइरहेको बेला एउटै छातामा ओत लागेका दुवै जनामाथि चट्याङ परेर घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बोदले जनाएको छ ।