१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अष्ट्रियामा सिरानीले थिचेर तीन सन्तानको हत्या गरेकी नेपाली महिलालाई के सजाय होला ?

काठमाडौं । गत शनिबार बिहान ५ः२० बजे राजधानी भियनाको प्रहरी हटलाइन १३३ मा कल आयो, जुन कलमा अत्यासिएको आवाजमा जिकिर गरिएको थियो कि मैले मेरा तीन सन्तानको हत्या गरिसकेँ, अब