६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


नेपालसामु सैन्य युद्ध आतंकको खतरा : देव गुरुङ

काठमाडौं । नेकपा माओवादी केन्द्र) का नेता देव गुरुङले नेपालसामु सैन्य युद्ध आतंकको खतरा रहेको बताउनुभएको छ । बुधबार काठमाडौंमा नेपाली चलचित्र काँडेतारको बारेमा जानकारी दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै