८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


ओखलढुंगामा खाद्यको चामल बिकेन

ओखलढुंगा । नेपाल खाद्य संस्थानको शाखा कार्यालयले ओखलढुंगामा सहुलियत दरमा उपलब्ध गराउँदै आएको चामल बिक्री हुन छाडेको छ । स्थानीय व्यापारीहरूले गाउँगाउँमै पुगेर खाद्य सामग्रीको व्यापार गर्न थालेपछि खाद्य संस्थानको