६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


निजी चार्जिङ स्टेसनको चार्ज शुल्क नियन्त्रण हुन्छः घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निजी क्षेत्रले सञ्चालन गरेका चार्जिङ स्टेसनको चार्ज शुल्क नियन्त्रण गर्ने बताउनुभएको छ । मंगलबार नेपाल विद्युत प्राधिकरणले काठमाडौंको रत्नपार्कमा मंगलवारदेखि सञ्चालनमा