६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


२० वर्ष नपुग्दै बिहे : गुल्मीमा करिब चार सय किशोरी बने आमा

काठमाडौं । गुल्मीमा करिब चार सय किशोरी आमा बनेका छन् । जनचेतनाको अभावमा २० वर्ष नपुग्दै बिहे गर्ने चलनका कारण उमेर नपुग्दै गर्भवती हुनेको सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालय गुल्मीका