काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–४ मा शनिबार बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बागमती प्रदेश–०६–००१ प २९६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा भरतपुर महानगरपालिका–२६ का ३६
काठमाडौं । पर्वतको महाशिला गाउँपालिकामा सोमबार राति जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा जीप चालक महाशिला–४ धनुवासका ३७ वर्षीय
पाल्पा । पाल्पाको माथागढी गाउँपालिका–६ रहवासमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा रुपन्देही तिलोत्तमा नगरपालिका–११ गणेशनगरका ४० वर्षीय विष्णु गुरुङ्ग
काठमाडौं । काठमाडौंको कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । यस्तै, दुर्घटनामा एक जना घाइते भएका छन् । प्रदेश ३– ०२–००९ प ७००६ नम्बरको मोटरसाइकल सोमबार राति दुर्घटना
काठमाडौं । काभ्रेको धुलिखेलमा मिनिट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् । आज बिहान धुलिखेल नगरपालिका–११ पात्लेखेतस्थित बीपि राजमार्गमा बा ५ ख ३०४३ नम्बरको मिनिट्रक
काठमाडौं । धनुषाको जनकपुर उपमहानगरपालिका–४ कटैया चौरीमा सोमबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कुकुरलाई बचाउने क्रममा ज ७ प ५२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा धनुषाकै
पाल्पा । पाल्पामा टिपर दुर्घटना हुँदा टिपर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्गजाको गल्याङ्ग नगरपालिका–१ राम्दीका २२ वर्षीय सरोज न्यौपाने रहेको प्रहरीले जनाएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत
काठमाडौं । बर्दियाको बारबर्दिया नगरपालिका–५ सिटबरैलीमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पदनाहबाट बनघुस्रीतर्फ जाँदै गरेको भे ११ प
काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभुमा आज बिहान २ बजे मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । ईमाडोलबाट लुभुतर्फ जाँदै गरेको बा ९३ प ८९० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा
काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित एकेडेमी मोडमा आज बिहीबार बिहानै स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । नारायणगोपाल चोकबाट शितल निवासतर्फ आउँदै गरेको बा