१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


धनुषामा मोटरसाइकल दुर्घटना हुदाँ चालकको मृत्यु

काठमाडौं । धनुषाको मिथिला नगरपालिका–२ नाक्टाझिझमा सोमबार साँझ मोटरसाइकल दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । ढल्केबरबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ज ११ प २०८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालक

ललितपुरको लाकुरी भञ्ज्याङमा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–१० लाकुरी भञ्ज्याङ स्थित नारायणडाँडा उकालोमा सोमबार राति ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलान्चोकको मण्डन देउपुर घर भएका अन्दाजी ३३ वर्षीय

कैलालीमा मोटरसाइकल पल्टिँदा चालकको मृत्यु

काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–६ लालपुर स्थित पूर्व पश्चिम सडकखण्डमा बिहीबार राति मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । सुदुर पश्चिम प्रदेश ०१-०१०-प ९६०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई

तनहुँमा मिनी ट्रिपर खस्दा चालकको मृत्यु

काठमाडौं । तनहुँको आबुखैरेनी गाउँपालिका–४ पावर हाउस स्थित रुवाखोलाको पुलबाट बिहीबार बिहान मिनी ट्रिपर खस्दा चालकको मृत्यु भएको छ । मुग्लिङबाट आबुखैरेनीतर्फ जाँदै गरेको ग १ क ४४६९ नम्बरको ट्रिपर

चितवनमा टेम्पो पल्टिँदा चालकको मृत्यु

काठमाडौं । चितवनको खैरहनी नगरपालिका–८ मगनी गाँउमा बिहीबार राति टेम्पो पल्टिँदा चालकको मृत्यु भएको छ । टुंगराबाट पर्सा तर्फ आउँदै गरेको बागमती प्रदेश ०३–०१ ह १६२१ नम्बरको टेम्पो अनियन्त्रित भई

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । मोरङको रतुवामाई नगरपालिका–४ झुर्कियामा बिहीबार बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रदेश १–०४–००१ प ७६३१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक स्थानीय २२ वर्षीय पंकज यादवको

पोखरामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका-१० कुडहर चोकमा आज (शनिबार) बिहान पौने ३ बजे स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । ग १० प ९९३० नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना