वन्यजन्तु संरक्षणको काममा खटिँदा २०७१ असोजमा तस्करहरूको गोली लागि मृत्यु भएका चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ गेमस्काउट स्व. शेषचन्द्र चौधरीको सम्मान स्वरूप हात्तीको नामाकरण गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले
चितवन, बैशाख ३० । चितवनमा निषेधाज्ञा थप गरिएको छ । बैशाख १६ गते राति १२ बजेदेखि जिल्लामा जारी निषेधाज्ञा जेठ १३ गतेसम्मका लागि थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी
चितवन । चितवनको भरतपुर १० चौविसकोठीमा प्राईम कमर्सियल बैँकमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सरोज गिरीका अनुसार बिजुली सर्ट भई एक्कासी आगलागि भएको हो ।
आगलागीबाट बैंकका कम्पयुटर, प्रिन्टर लगायत फर्निचर लगायतका सामानहरू पूर्णरूपमा जलेका छन् । क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको चितवन प्रहरीले जनाएको छ ।
चितवन । चितवनका दुई अस्पतालमा आइतबार राती मात्र छ संक्रमितको मृत्यु भएका्े छ । चितवन मेडिकल कलेजमा उपचाररत पाँच जनाको र भरतपुर अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको हो ।
डोलराज रानाभाट चितवन । चितवनको खैरहनी नगरपालिकामा कुमरोज मध्यवर्ती सामुदायिक वन छ । कुनैसमय राप्ती नदीले कटान गरेर झण्डै बस्तीनै बगाएको सम्झने स्थानीयहरु अहिले वन संरक्षणले दिएको प्रतिफलमा रमाई रहेका
हिजो साँझ राप्ती नगरपालिका–६ प्यारीढापमा बाघले आक्रमण गर्दा सोही ठाउँका ३३ वर्षीय उमेश राई घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
काठमाडौं । चितवन जिल्लामा कोरोना रोकथामका लागि खटिएका चिकित्सक र स्वास्थ्यकर्मी सहित ८६ जना संक्रमित भएका छन् । कोरोनाको दोस्रो लहरसँगै चितवन जिल्लाका अस्पतालहरुमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारी
भरतपुर महानगरपालिका–१८ का ७१ वर्षीय पुरुषको बिहान होम आइसोलेसनमा मृत्यु भएको छ भने माडी नगरपालिकाका ३५ वर्षीय पुरुष झुण्डिएर देह त्याग गरेका थिए ।
चितवन । चितवनको माडीमा कोरोना संक्रमित एक पुरुषले झुण्डिएर आत्महत्या गरेका छन् । माडी नगरपालिका–३ इनारबरुवाका ३२ वर्षीय पुरुषले झुण्डीएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय माडीले जानकारी दिएको छ ।