२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


चितवनमा गैँडा गणना कार्यक्रम सुरु

गैंडा गणना कार्यक्रमको उद्घाटन गर्दै वनमन्त्री प्रेमबहादुर आलेले चोरी सिकारी गर्नेहरू सलबलाएकाले त्यसलाई पूर्ण रूपमा नियन्त्रण गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।

चितवनमा धान रोप्ने आधुनिक मेसिन भित्रियो, एकैपटक ६ लाइन धान रोप्दा किसान दङ्ग

बिउसमेत राख्न नपाएर खेत बाँझै हुने चिन्तामा रहेकी छनिया महतोलाई खेत रोप्ने खेतला पाउनसमेत कठिन भइरहेका अवस्थामा धान रोप्ने मेसिन भित्रिएपछि तनाव हटेको छ । मेसिनले धान रोप्ने मात्रै नभएर

चितवनमा जनगणना कार्यालय स्थापना

चितवन, चैत १ । चितवनमा जिल्ला जनगणना कार्यालय स्थापना गरिएको छ । वि.स. २०७८ सालमा हुने १२ औँ जनगणनाको कामलाई व्यवस्थित ढंगबाट अघि बढाउन कार्यालय स्थापना गरेको तथ्याङ्क कार्यालय चितवनका

चितवनमा गैंडा र बाघ मृत फेला

चितवन, फागुन २५ । चितवन राष्ट्रिय निकुञ्जमा एउटा एउटा वयस्क गैंडा र बाघको बच्चा मृत फेला परेका छन् । निकुञ्जको अमलटारी नारायणी नदी कलकत्ता टापुमा अन्दाजी ३० वर्षको भाले गैंडा

चितवन र कैलालीका फर्निचर उद्योगमा आगलागी

दमकल नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । विद्युत् चुहावट भएर आगलागी भएको हो ।

गाँठो फुकाउने जिम्मा कांग्रेसको भएपनि सरकारमा भने जान नहुने : नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै पनि हालतमा सहकार्य नहुने बताउनु भएको छ । आज प्रेस युनियन चितवनले भरतपुरमा गरेको कार्याक्रममा बोल्दै नेता

चितवनमा हात्तीको स्वास्थ्य परीक्षण सुरु

काठमाडौं । चितवनमा हात्ती मर्न थालेपछि हात्तीको स्वास्थ्य परीक्षण सुरु गरीएको छ । प्राकृतिक र रोगको कारण चालू आर्थिक वर्षमा पाँचवटा हात्ती मरेपछि समस्या पत्ता लगाउन स्वास्थ्य परीक्षण सुरु गरिएको

गौतमबुद्ध क्रिकेट रंगाशालालाई आर्थिक संकट, ११ करोड रुपैयाँ ऋण

काठमाडौं । चितवनको भरतपुरमा बनिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा आर्थिक संकट परेको छ । धुर्मुस सुन्तली फाउण्डेशनले सोमबार पत्रकार सम्मेलन गर्दै निर्माणाधीन रंगशालाको हालसम्मको खर्च विवरण सार्वजनिक गर्ने क्रममा

इमेजकर्मी रानाभाट पुरस्कृत

चितवन, फागुन १२ । इमेच च्यानलका चितवन संवाददाता डोलराज रानाभाटलाई टिभेट मिडिया अवार्ड प्रदान गरिएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटीईभिटीको ३३ औँ वार्षिकोत्सवको अवसरमा आज रानाभाटलाई

चितवनमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

चितवन, फागुन ५ । चितवनको माडी इन्द्रबस्तीमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा माडी– ८ इन्द्रबस्तीका २२ वर्षीय मनोज सुनारको मृत्यु भएको हो । ट्याक्टरले च्यापिएर