२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


चितवनमा निषेधाज्ञा हटाउन माग

चितवन, भदौ १४ । चितवनमा उद्योगी व्यवसायीहरुले निषेधाज्ञा हटाउन माग गरेका छन् । सुरक्षाका अधिकतम उपायहरु अपनाएर उद्योग, व्यवसाय सञ्चालन गर्ने प्रतिवद्धतासहित निषेधाज्ञा हटाउन माग गर्दै विभिन्न १६ व्यवसायिक संगठनका

चितवनमा प्राकृतिक विधिबाट उपचार गर्नेगरी आइसोलेसन केन्द्र सञ्चालन

चितवन, भदौ १४ । कोरोना संक्रमितलाई प्राकृतिक विधिबाट उपचार गर्ने गरी चितवनको भरतपुरमा आइतबारबाट कोभिड १९ आइसोलेसन केन्द्र सञ्चालनमा आएको छ । तत्काललाई ७५ वेडबाट सुरु भएको आइसोलेसन केन्द भरतपुर

चितवनमा रगतको अभाव

चितवन, भदौ १३ । कोरोनाभाइरसको संक्रमणको त्रास र निषेधाज्ञाका कारण चितवनमा रगतको अभाव भएको छ । यता, रगतको अभाव पूर्ति गर्न नेपाली युवा उद्यमी मञ्च चितवनले टोल-टोलमा गएर रगत संकलन

भरतपुर अस्पतालमा कोरोना सङ्क्रमित महिलाले जन्माइन जुम्ल्याहा बच्चा

चितवन । चितवनको भरतपुर अस्पतालमा गोरखाकी एक कोरोना सङ्क्रमित महिलाले शल्यक्रियाबाट जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । शल्यक्रियापछि जुम्ल्याहा छोरा र आमाको अवस्था सामान्य छ । गोरखा नगरपालिका–१० छेपेटारकी ३७

चितवनमा थप एकसाता निषेधाज्ञा

चितवन, भदौ १२ । चितवनमा एकसाता निषेधाज्ञा थपिएको छ । दोस्रो पटक जारी गरिएको निषेधाज्ञाको शुक्रबार अन्तिम दिन जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला

चितवनमा अर्का एक कोरोना संक्रमितको मृत्यु

चितवन, भदौ १२ । चितवनमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । पुष्पाञ्जली अस्पतालको सघन उपचारकक्षमा भेन्टिलेटरको सहायतमा उपचाररत् पुरुषको मृत्यु भएको हो । भरतपुर महानगरपालिका-२, क्षेत्रपुरका ५१ वर्षीय

चितवनमा थप १६ जनामा कोरोना संक्रमण

चितवन । चितवनमा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको ३ सय ३४ नमुना परीक्षणमा खैरहनी नगरपालिकाका १२ जना, भरतपुरका ३ जना,

चितवनमा थप २० जनामा कोरोना संक्रमण

चितवन । चितवनमा थप २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । चितवन मेडिकल कलेजमा रहेको कोभिड १९ परीक्षण ल्यावमा भएको परीक्षणका क्रममा भरतपुर महानगरपालिकाका १६ जना र रत्ननगर नगरपालिकाका

चितवनबाट फरार कोरोना संक्रमित नुवाकोटमा पक्राउ

नुवाकोट, भदौ १० । चितवनस्थित भरतपुरमा रहेको ‘आइसोलेसन’बाट फरार भएका एक संक्रमितलाई नुवाकोटमा पक्राउ गरी त्रिशूली अस्पतालको आइसोलेसनमा राखिएको छ । बेलकोटगढी नगरपालिका–५ घर भएका भरतपुर महानगरपालिकाको फोहोर संकलन गर्ने

कोरोनाका कारण वीरगन्ज र चितवनमा थप दुई जनाको ज्यान गयो

वीरगन्ज । वीरगञ्जमा कोरोना संक्रमणका कारण थप एक महिलाको मृत्यु भएको छ । बीरगञ्ज महानगरपालिका वडा नम्बर– ११ बस्ने ५६ वर्षीया महिलाको हिजो बेलुकी बीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचारको