शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएलगत्तै कोरोना विरुद्धको थप १६ लाख डोज खोप अनुदानमा दिने चिनियाँ घोषणा अनुरुप उक्त खोप नेपाल आएको हो ।
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीन र रुसको आलोचना गरेका छन् । बेलायतको ग्लास्गोमा जारी जलवायु सम्मेलनमा सहभागी नभएको भन्दै राष्ट्रपति बाइडेनले चीन र रुसको कडा आलोचना गरेका हुन्
मस्यौदा प्रस्तावमा रुस र चीनले करिब दुई वर्षअघि प्रस्ताव गरेका अन्य उपायहरू पनि समावेश भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।
काठमाडौं, कात्तिक १० । सरकारले कोभ्याक्स कार्यक्रम अन्र्तगतको चीनसँग सहभागितामा खरिद गरेको भेरोसेल खोप नेपाल आएको छ । ५९ लाख डोज खोप मध्ये पहिलो चरणमा बुधबार १० लाख २० हजार
एजेन्सी । चीनले सिमा सुरक्षा मजबुत पार्न नयाँ कानुन पास गरेको छ । भारत र अरू छिमेकी मुलुकहरूसँग सीमा विवाद कायमै रहेको बेला चीनले नयाँ कानुन पास गर्नुलाई अर्थपूर्ण मानिएको
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले ताइवानमाथि आक्रमण गरेमा अमेरिका ताइवानको प्रतिरक्षामा उत्रिने बताएका छन् । ताइवानमाथि चीनले बढाउँदै लगेको दबावबारे सोधिएको प्रश्नमा राष्ट्रपति बाइडेनले भने ‘हामी ताइवानको प्रतिरक्षामा
एजेन्सी । चीनमा ६ महिनाअघि कोरोना भाइरसविरूद्ध दुबै डोज खोप लगाएकाहरूलाई बुस्टर डोज अर्थात तेस्रो डोज दिन शुरु गरिएको छ । झण्डै ८० प्रतिशत जनसंख्यालाई दुवै डोज खोप लगाइसकेको चीनले
सो अवसरमा राजदूत यीले परराष्ट्रमन्त्री खड्कालाई चीन भ्रमणको निम्तो दिएको पनि मन्त्रालयले जनाएको छ ।
एजेन्सी । चीनले यस वर्षको सुरुमा परमाणु क्षमता भएको हाइपरसोनिक मिसाइल परीक्षण गरेको प्रतिवेदन अस्वीकार गरेको छ । हालै फाइनान्सियल टाइम्समा प्रकाशित उक्त प्रतिवदेनमा सत्यता नभएको भन्दै बेइजिङले खण्डन समेत
एजेन्सी । चीनले ग्यासको आयात बढाउन अमेरिकासँग छलफल गर्ने भएको छ । प्रमुख चिनियाँ उर्जा कम्पनीहरुको लामो समयको प्रयासपछि ग्यास आपूर्तिबारे छलफल गर्न अमेरिकी कम्पनीहरु तयार रहेको रोयटर्सले जनाएको छ