अमेरिकी गुप्तचर निकायको प्रतिवेदनपछि अमेरिकी राष्ट्रपति जो बाइडेनलेले गत हप्ता विस्तृत अध्ययन गरी ९० दिन भित्र प्रतिवेदन बुझाउन आदेश दिनुभएको थियो ।
काठमाडौं, जेठ २१ । नेपालमा चीनको सिनोभ्याक खोपले अनमुति पाएको छ । चिनियाँ कम्पनी सिनोभ्याक लाइभ साइन्सले उत्पादन गरेको ‘कोरोनाभ्याक’ खोपलाई औषधि व्यवस्था विभागले नेपालमा प्रयोगका लागि अनमुति दिएको छ
डा अनुप सुवेदीले हामीसँग भन्नुभयो, ‘उक्त समाचार मैले पनि हेरें, यो तथ्यहीन खबर हो । यस्तो भेरियन्ट फैलिएकोबारे अनुसन्धान नगरी भन्न सकिन्न । समाचारमा त्यसबारेमा केही खुलाइएको छैन । आधार
एजेन्सी । चीनको जाङ्सू प्रान्तमा पहिलो पटक एक मानवमा दुर्लभ प्रकारको बर्ड फ्लु संक्रमण देखा परेको छ । ४१ वर्षीय एक पुरुषमा बर्ड फ्लूको एउटा दुर्लभ प्रकारको संक्रमण पुष्टि भएको
एजेन्सी । विश्व स्वास्थ्य सङ्गठनले चीनको सिनोभ्याक कम्पनीको कोभिड खोपलाई पनि आपत्कालीन प्रयोगको अनुमति दिएको छ। सङ्गठनले अनुमति पाउने यो दोस्रो चिनियाँ खोप हो। यससँगै विश्वभरि खोप वितरणका निम्ति स्थापित
काठमाडौं । चीन सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको ‘भेरोसेल’ खोप आउँदो २५ गतेदेखि ६० देखि ६४ वर्षका नागरिकलाई लगाउने सरकारले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अनुदानमा आएको
चीनका राष्ट्रपति सी जिनपिङ्गले १० लाख मात्रा खोप उपलब्ध गराउने घोषणा गर्नुभएको थियो । सोही प्रतिबद्धता अन्तर्गतको ८ लाख खोप आज ल्याइएको हो ।
३ वटा गाडिमा १५ सय थान अक्सिजन सिलिन्डर र एउटा गाडिमा ५ लाख २७ हजार ५ सय थान मास्क गरी ४ वटा चिनियाँ गाडीमा सामाग्री नेपाल भित्रिएको रसुवा भन्सार कार्यालय
काठमाडौं । चीनले अनुदानमा दिएको ८ लाख डोज कोरोना भाईरसविरुद्धको खोप आज काठमाडौं आईपुग्ने भएको छ । चिनले दिएको १० लाख डोज भेरोसेल खोपमध्ये ८ लाख डोज लिएर नेपाल एयरलाइन्सको
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार सत्ताधारी चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्यूरो बैठकले अनुमोदन गरेको नीतिलाई राष्ट्रपति सि जिनपिङले अनुमोदन गर्नुभएको हो ।