साथै उडान नभएको समयमा हुन सक्ने विभिन्न किसिमका अनियमिततालाई रोक्नका लागि पनि सातामा एक उडानको अनुमति दिने निर्णय भएको उहाँले बताउनुभयो ।
काठमाडौं, जेठ १४ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले चीनले अनुदानमा उपलब्ध गराउने कोरोनाविरुद्धको १० लाख डोज खोपमध्ये २ लाख डोज आइतबार नेपाल आउने जानकारी दिनुभएको छ । स्वास्थ्य पत्रकार मञ्च
काठमाडौं । सरकारले जेठ १८ गतेदेखि थप तीन देशमा उडान खोल्ने निर्णय गरेको छ । नेपालसँग नियमित उडान भइरहेका चीन, कतार र टर्कीका लागि सातामा एक दिन नियमित उडान खोल्ने
उहाँले ट्वीटरमार्फत भण्डारी र सीकाे तस्वीर राख्दै खाेप आउने जानकारी गराउनुभएकाे हाे । चीनले यसअघि नेपाललाई ८ लाख डोज कोरोनाविरूद्धको खोप अनुदान दिएको थियो ।
डब्ल्यूएचओको मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले कोरोनाभाइरसको स्रोत मूल्याङ्कन गर्न अन्तर्राष्ट्रिय विज्ञहरूलाई अनुमति दिइनुपर्ने बताउनुभयो ।
रिपोर्टमा प्रयोगशालाका बिरामी, शोधकर्ताको संख्या, बिरामी भएको समय र अस्पताल गएको विवरण समेत उल्लेख गरिएको छ । सोही प्रयोगशालाबाट कोरोना भाइरस फैलिएको आशंका अमेरिकाले गर्दै आएको छ ।
एजेन्सी, जेठ ९ । चीनमा अकस्मात् मौसम बिग्रँदा दौडमा सहभागि भइरहेका धावकहरुको मृत्यु भएको छ । पश्चिमोत्तर चीनको एउटा पहाडी भेगमा अचानक मौसम बिग्रिँदा क्रस–कन्ट्री दौड प्रतियोगितामा सहभागी भइरहेका २१
एजेन्सी । चीनको रिमोट कन्ट्रोल्ड रोभर अहिले मंगलग्रहको सतहमा गुड्न थालेको छ । आफ्नो ल्यान्डिङ प्लेटफर्मबाट यो रोभर उक्त ग्रहको सतहमा गुड्न थालेको हो । रोभरले गत साता मंगलग्रह अवतरण
काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले नेपालका लागि अनुदानमा दिएको लिक्विड अक्सिजन तातोपानी हुँदै काठमाडौं आइपुगेको छ । शनिबार साँझ तातोपानी भन्सार कार्यालयमा सबै प्रक्रिया पुर्याएर काठमाडौं पठाइएका ३०
सिन्धुपाल्चोक । चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले नेपालका लागि अनुदानमा दिएको लिक्विड अक्सिजन तातोपानी हुँदै काठमाडौं पठाइएको छ । सिल्क ट्रान्सपोर्टले ढुवानी गरेको ३० मेट्रिक टन अक्सिजन तातोपानी भन्सार कार्यालयले