६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


‘मैले राजनीति छाडेँ, चीनले घोषणा गरेको दलाई लामालाई तिब्बतीले मान्दैनन्’– दलाई लामा

एजेन्सी, साउन ६ । तिब्बतका नेता एवं धार्मिक गुरु दलाई लामाले आफूले राजनीति छाडेको घोषणा गर्नुभएको छ । चीनद्वारा अपदस्थ गरिएपछि ६० वर्षदेखि भारतीय भूमिमा शरण लिएर बसिरहनु भएका बुद्ध

चीनको केरुङ च्छो ताल फुट्ने भएपछि सिन्धुलीका नदी किनारका बस्ती खाली गरिदैं

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सुनकोशी नदी किनार आसपासका बस्तीमा बाढीको उच्च जोखिम रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ । चीनको खासा क्षेत्रमा रहेको केरुङ च्छो पोखरीमा पानी

चीनमा फेरि खुल्न थाले फिल्म हल

काठमाडौं, साउन ५ । चीनमा कोरोना महामारीका कारण बन्द रहेका फिल्म हलहरू छ महिनापछि फेरि खुल्न थालेका छन् । चिनियाँ चलचित्र प्रशासनले सोमबारदेखि कम जोखिम भएका स्थानहरूमा फिल्म हल खोल्न

चीनले मुसलमान समुदायमाथि चरम दमन गरेको आरोप, स्वतन्त्र पुष्टि गर्न चुनौती

काठमाडौं । बेलायतले चीनले अल्पसंख्यक उड्गुर मुसलमान समुदायमाथि चरम दमन गरेको आरोप लगाएको छ । बेलायतका विदेश सचिव डोमिनिक रावले बिबिसीसँगको कुराकानीमा चीनले अल्पसंख्यक उड्गुर मुसलमान समुदायमाथि चरम मानवअधिकारको हनन्

हङकङले पाउँदै आएको विशिष्ट अधिकार अमेरिकाद्वारा अन्त्य, ट्रम्पले गरे हस्ताक्षर

एजेन्सी, असार ३१ । हङकङमा चीनले हस्तक्षेप बढाउँदै स्वतन्त्रता खुम्च्याएपछि अमेरिकाले हङकङवासीलाई दिँदै आएको विशेष सुबिधा खारेज गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले हङकङलाई दिईँदै आएको विशेष दर्जा

चीनमा भिषण बाढी, ठूलो जनधनको क्षति

काठमाडौं । चीनमा आएको भिषण बाढीका कारण व्यापक जनधनको क्षति भएको छ । १४१ जना व्यक्तिको निधन भएको या हराएको बताइएको छ । तीमध्ये केही व्यक्ति मारिएका र केही बेपत्ता

अरनिको राजमार्ग अवरुद्ध, तातोपानी नाकासम्म आवत–जावतमा कठिनाइ

सिन्धुपाल्चोक, असार २७ । निरन्तर वर्षाका कारण सिन्धुपाल्चोकमा आएको बाढी र पहिरोले अरनिको राजमार्गका ११ स्थानमा सडक कटान तथा अवरुद्ध हुँदा तातोपानी नाकासम्म आवत–जावत गर्न कठिन भएको छ । गत

चीनमा राष्ट्रपतिको आलोचना गरेकै निहुँमा प्राध्यापक हिरासतमा

काठमाडौं, असार २३ । चीनमा राष्ट्रपतिको आलोचना गरेको भन्ने निहुँमा प्राध्यापकलाई हिरासतमा लिइएको छ । कोरोना भाइरसका सन्दर्भमा राष्ट्रपति सी चिनफिङको आलोचना गरेको आरोपमा प्राध्यापक शू झान ग्रुनलाई नियन्त्रणमा लिइएको

नेकपाको विवाद मिलाउन चिनियाँ राजदूत सक्रिय, झलनाथ खनालसँग भेट

काठमाडौं, असार २३ । नेपालको आन्तरिक राजनीतिक मामलामा चीनको हस्तक्षेप बढेको चौतर्फी चर्चा भइरहेका बेला चिनियाँ राजदूतले नेकपा नेता झलनाथ खनालसँग भेटवार्ता गर्नुभएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

‘चीनको पनि विस्तारवादी छवि उजागर’

यज्ञराज पाण्डे (इमेज) काठमाडौं, असार २२ । सत्तारुढ दल नेपाल कम्युस्टि पार्टी (नेकपा)भित्र शक्ति संघर्षका लागि विवाद चर्किरहँदा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाका नेताहरुसँग भेटघाट बढाउनुभएको छ ।