६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


राष्ट्रपति पौडेललाई चीनले दियाे बधाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई छिमेकी मुलुक चीनले पनि बधाई दिएको छ । सोमबार काठमाडौंस्थित चिनियाँ राजदूत चेन सङले सामाजिक सञ्जाल ट्विटरमार्फत् राष्ट्रपति पौडेललाई बधाई दिनुभएको हो । राष्ट्रपति पौडेलको

चार वर्षपछि नेपाल र चीनका उद्योगी व्यवसायी छलफलमा

काठमाडौं । नेपाल र चीनका उद्योगी, व्यवसायीहरुको बैठक चार वर्षपछि बसेको छ । सोमबार काठमाडौंको दुई देशका व्यवसायीको संयुक्त बैठक बसेको हो । बैठकमा नेपालमा नयाँ व्यापारको सम्भावना, लगानी भित्र्याउन

चीनले किमाथाङ्का नाका नखोल्दा संखुवासभाको उत्तरी क्षेत्रमा खाद्यान्न संकट

संखुवासभा । संखुवासभाको चीनसँग सिमाना जोडिएको किमाथांका नाका नखुल्दा संखुवासभाको भोटखोला क्षेत्रमा खाद्यान्न संकट भएको छ । कमाथांका नाका लामो समय बन्द हुँदा स्थानीयको दैनिकी कष्टकर बनेको हो । नाका

चीनको कोइलाखानीमा ५० जना बेपत्ता

एजेन्सी । चीनको एउटा कोइलाखानीमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने कम्तिमा ५० जना हराईरहेका छन् । उत्तरी चीनको इनर मंगोलियास्थित सिञ्चियाङ कोइलाखानीमा मंगलबार दिउँसो भएको दुर्घटनापछि ६

अमेरिकाकाे आरोप चीनद्वारा अस्वीकार

एजेन्सी । चीनले रुसलाई हतियार सहयोग गर्ने योजना बनाइरहेको भन्ने अमेरिकाकाे दावीको चीनले अस्वीकार गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले केही दिन अघि जर्मनीमा आयोजित सुरक्षा सम्मेलनमा चीनले रुसलाई

चीनमा स्वास्थ्य सुविधा कटौति विरूद्ध ज्येष्ठ नागरिकहरूको प्रदर्शन

एजेन्सी । चीनमा स्वास्थ्य सुविधामा कटौती गरिएको भन्दै ज्येष्ठ नागरिकहरू प्रदर्शनमा उत्रिएका छन् । वुहान र दालिआन शहरका ज्येष्ठ नागरिकरू बढ्दो महँगी अनुसार भत्ता नपाएको र स्वास्थ्य सुविधा कटौती गरिएको

चीनमा ५ सवारीसाधन एक-आपसमा ठोक्किंदा १६ जनाको मृत्यु, ६६ घाइते

एजेन्सी । चीनको हुनान प्रान्तमा ५ वटा सवारीसाधन एक-आपसमा ठोक्किंदा १६ जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा ६६ जना घाइते भएका हुन् । घाइते मध्ये ८ जनाको अवस्था भने गम्भीर

चीनले आफ्नो आकाशमा गुप्तचरी गरेको अमेरिकी आरोप

एजेन्सी । अमेरिकाले आफ्नो आकाशमा चीनले गुप्तचरी गरेको आरोप लगाएको छ । केही दिन यता निकै माथि उचाईमा एउटा बलुन उडिरहेको भन्दै अमेरिकी रक्षा मन्त्रालयले उक्त बलुन चिनियाँ गुप्तचरी भएको

अब चीनमा ईच्छा अनुसार सन्तान जन्माउने अधिकार दिइयो

एजेन्सी । जन्मदर निरन्तर घट्दै गएपछि चीनमा सन्तान प्राप्तिको सीमा खुला गर्न थालिएको छ । सिछुआन प्रान्तले कुनै पनि दम्पतीलाई असीमित सन्तान जन्माउने अधिकार दिएको छ । जन्मदर घटेर जनसंख्या

चीनद्वारा अमेरिकालाई एक चीन नीति पालना गर्न पुनः आग्रह

एजेन्सी । चीनले अमेरिकी अधिकारीहरूलाई एक चीन नीति र चीन–अमेरिका विस्तृत समझदारीको पालना गर्न अनुरोध गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले एक विज्ञप्ति जारी गर्दै दुई देशबीचको