१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सार्वजनिक स्थलमा चुनावी बहस सुरु

काठमाडौं । सरकारले संघ र प्रदेशको चुनावी मिति घोषणा गरेसँगै आम नागरिकमा रौनक बढेको छ । राजनीतिमा नयाँ पुस्ता आगमनको बहस चलिरहँदा मतदाता मिश्रित प्रतिक्रिया जनाउँछन् । एक दिन विवेक

आइतबारदेखि दल दर्ता सुरु

काठमाडौं । सरकारले संघीय र प्रदेश सभाको चुनावको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले आइतबारदेखि राजनीति दल दर्ताको प्रक्रिया सुरु गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावका लागि

चुनावपछि ओलीको चुरिफुरी समाप्त हुने मन्त्री चौधरीको ठोकुवा

मन्त्री चौधरीले ओलीले दुई तिहाइको कम्युनिस्ट सरकार ढाल्ने, दुई पटकसम्म संसद विघटन गर्ने र जनताले आन्दोलन गरेर प्राप्त गरेको गणतन्त्र समाप्त गर्न लाग्दा माधव नेपालको नेतृत्वमा नेकपा एस पार्टी गठन

चुनावकै लागि सरकारले वृद्ध भत्ताका लागि ६८ वर्षको उमेर हद बनायो : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चुनाव आउँदैछ भनेर सरकारले वृद्ध भत्ताका लागि ७० वर्षबाट ६८ वर्ष उमेर हद बनाएको आरोप लगाउनुभएको छ । शुक्रबार पार्टीको नीति तथा

संघ र प्रदेशको चुनाव एकै चरणमा हुन्छ: अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय र प्रदेशकाे चुनाव एकै चरणमा गर्ने गरी तयारी भइरहेको बताउनुभएको छ । बर्दियामा पत्रकारसँग आज (साेमबार) उहाँले यस्ताे बताउनुभएकाे छ

निर्णायक प्रचारमा दलका शीर्ष नेतृत्व : ओली ६ वटा सभामा सहभागी, देउवा २ वटामा मात्र

सत्तारुढ गठबन्धनको घटक नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले बाराको जितपुर–सिमरा उपमहानगरपालिका र रौतहट लगायतका ठाउँमा आयोजित चुनावीसभामा सहभागी हुनुभयो । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल पनि चुनाव प्रचारको

नेताहरूले चुनावकै विषयमा धावा बोलिरहेका छन् : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

आम निर्वाचन पर्यवेक्षण समिति नेपाल र नेपाल कानून समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको स्थानीय तहको निर्वाचनको पूर्वनिर्वाचन वातावरण सम्बन्धि प्रतिवेदन सार्वजनिक कार्यक्रममा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले यस्तो बताउनुभएको हो ।

सावधानी अपनाएर निर्वाचनमा सहभागी हुन स्वास्थ्य मन्त्रालयको अपिल

सहप्रवक्ता अधिकारीले पछिल्लो समय संक्रमण पुष्टि हुने संख्या कम देखिए पनि संक्रमण फैलिन सक्ने जोखिम बढिरहेको भन्दै मास्क नलगाउने, कोरोनाको प्रोटोकल पालना नगर्ने र संक्रमण सकियो भन्ने खालको व्यवहार गर्न

रौतहटमा चुनावी चटारो, अधिकांश पालिकामा द्विपक्षीय र त्रिपक्षीय प्रतिस्पर्धा

नेपाली कांग्रेसबाट प्रमुख पदको टिकट नपाएपछि चन्द्रपुर नगरपालिकामा रामचन्द्र चौधरी स्वतन्त्र उम्मेदवार बनेर उठ्नुभएको छ । नेकपा (एमाले)बाट बृन्दावन नगरपालिमा प्रेमशंकर यादवले टिकट पाउँदा गुजरा नगरपालिमामा शेष एकरामुल हकले उम्मेदवारी

चुनावी दौडधुपमा सभापति देउवा

काठमाडौं । चुनावमा विपक्षीलाई अन्तिम धक्का दिने र आफ्नो पार्टीका उम्मेदवारलाई विजयी गराउने अन्तिम प्रयास स्वरुप नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगायत दलका शीर्ष नेताहरु चुनावी सभामा व्यस्त छन्