१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पिलिपिन्सका राष्ट्रपति दुतेर्तेले चुनाव नलड्ने

दुतेर्तेका आलोचकहरूले उहाँले प्रहरीलाई लागुऔषधसँग जोडिएका हजारौं संदिग्धहरूको हत्या गर्न प्रोत्साहित गरेको आरोप लगाउँदै आएका छन् ।

चुनावको एक वर्षअघि गुजरातका मुख्यमन्त्रीद्वारा राजीनमा

आइतबार भाजपाको विधायक दलको बैठक बोलाइएको छ । उक्त बैठकले नयाँ मुख्यमन्त्री चयन गर्नसक्ने बताइएको छ । नयाँ मुख्यमन्त्रीका लागि चार नेताको दौडधुप बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

चुनावअघि इमरानको घोषणा– कश्मीर कि पाकिस्तानमै सामेल हुन्छ कि स्वतन्त्र राज्य हुन्छ

२५ जुलाइमा हुने निर्वाचनअघि पाकिस्तान प्रशासित कश्मीरको तरार खाल क्षेत्रमा एक चुनावी सभालाई सम्बोधन गर्दै इमरान खानले विपक्षका एक नेताको दाबीलाई पनि खण्डन गर्नुभयो ।

स्थानीय तहहरुले आज बजेट ल्याउँदै : आगामी चुनावमा मतदाता प्रभावित बनाउने बजेट आउने अपेक्षा

काठमाडौं । देशका स्थानीय तहहरुले आज आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्दैछन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनमा सबै स्थानीय सरकारले असार १०

चुनावबारे भ्रमपूर्ण प्रचारप्रसार गरिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावबारे भ्रमपूर्ण प्रचारप्रसार गरिएको भन्दै गुनासो गर्नु भएको छ । गणतन्त्र दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आवधिक निर्वाचन लोकतन्त्रको आधारभूत

घोषणा गरेको १२ घण्टा नबित्दै निर्वाचन आयोगसँग प्रधानमन्त्रीको छलफल

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले कार्तिक २६ र मंसिर ३ गतेको घोषित मितिमा निष्पक्ष र धाँधलीरहित चुनावका विषयमा छलफल गर्नुभएको हो ।

आगामी आर्थिक वर्षको बजेट अन्योलमा, चुनावी बजेट आउने अर्थविदको भनाइ

अवस्था सामान्य भएको थियो भने यतिबेला सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रममाथि छलफल, बजेट अधिवेशन आह्वान अनि सरोकरावाला पक्षहरुसंग बजेटबारे गहन परामर्शमा सरकारी निकाय र सरोकारवाला पक्ष सक्रिय हुने अवस्था

दुई वर्षमा इजरायलमा चौथो पटक चुनाव, नेतान्याहुले गरे जित्ने दावी

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इजरायलमा भएको आम चुनावमा आफूले जित्ने दावी गरेका छन् । गत दुई वर्षभित्र यो इजरायलमा भएको चौथो चुनाव हो। यद्यपि एग्जिट पोलका अनुसार यस

चुनावकेन्द्रीत हुन कार्यकर्तालाई देउवाको निर्देशन

गिरिजाप्रसाद कोइरालाको ११औं स्मृति दिवसमा रत्ननगरमा भएको युवा तरुण जागरण अभियानमा देउवाले कांग्रेसलाई सरकारको लोभमा नभएको बताउँदै प्रधानमन्त्रीको पद काँधमा आए पछि नहट्ने बताउनुभयो ।

पेट्रोलको मूल्य बढेपछि मुख्यमन्त्रीकै विरोध

काठमाडौं । भारतमा पेट्रोलको मूल्य अत्यधिक बढेपछि जनस्तरबाट मात्रै होइन सत्तापक्षबाटै विरोध हुन थालेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले स्कुटरमा यात्रा गर्नुभएको छ ।