२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


अभिनेत्री शिल्पा शेट्टीलाई चुम्बन प्रकरणमा अदालतबाट राहत

एजेन्सी । भारतीय अभिनेत्री शिल्पा शेट्टीले १६ वर्ष पुरानो एक चुम्बन प्रकरणमा अदालतबाट राहत पाएकी छन् । सन् २००७ मा हलिउड अभिनेता रिचर्ड गेरेले एक सार्वजनिक कार्यक्रममा अभिनेत्रीलाई चुम्बन गरेका