१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मोटरसाइकलको ठक्करबाट चेकिङमा खटिएका प्रहरी हवल्दारको मृत्यु, जवान घाइते

काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० राझाँचोकमा सोमबार राति मोटरसाइकलको ठक्करबाट चेकिङमा खटिएका प्रहरी हवल्दारको मृत्यु भएको छ भने एक प्रहरी जवान घाइते भएका छन् । सोमबार राति ९ बजे ट्राफिक