१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पूर्वराजा ज्ञानेन्द्रलाई दिए मन्त्री मोदीले चेतावनी

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो ठाउँमा बस्न चेतावनी दिनुभएको छ । शुक्रबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले काठमाडौंमा आयोजना गरेको

रूसलाई घातक हतियार नदिन चीनलाई अमेरिकाको चेतावनी

एजेन्सी । अमेरिकाले रुसलाई घातक खालका हतियार दिएर सहयोग नगर्न चीनलाई चेतावनी दिएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीसँग जर्मनीको म्युनिखमा भएको भेटवार्ताका क्रममा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले युक्रेन विरुद्ध

विप्लव माओवादीले दियाे सरकालाई चेतावनी

झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पूर्वी नेपालमा देखिएको राजनीतिक, आर्थिक, सीमा अतिक्रमण , शिक्षा तथा स्वास्थ्य क्षेत्रका समस्याको निराकरण गर्न सशक्त प्रतिकारमा उत्रने चेतावनी दिएको छ । शनिबार

गृह मन्त्रालय नपाए सरकार छाड्ने रास्वपाको चेतावनी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्रीमा पुनर्नियुक्ति नपाए सरकार छाड्ने चेतावनी दिएको छ । मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा सभापति लामिछानेले मंगलबार साँझसम्म गृह मन्त्रालयको जिम्मेवारी

अमेरिका र दक्षिण काेरियालाई उत्तर कोरियाको चेतावनी

काठमाडौं । उत्तर कोरियाले संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाको संयुक्त अभ्यासलाई दिगो, दृढ र अपरिहार्य सैन्य उपायका साथ जवाफ दिने चेतावनी दिएको छ । गत साता उत्तर कोरियाले क्षेप्यास्त्र

लोकतन्त्रलाई उल्ट्याउने षड्यन्त्र सह्य नहुने बाबुराम भट्टराइको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र सह्य नहुने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित बाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै

रूस र पश्चिमा देशबीच द्वन्द्वको खतरा बढाएको रूसको चेतावनी

काठमाडौं । युक्रेनलाई थप सैन्य सहयोग गर्ने अमेरिकी निर्णयबाट रूस रूष्ट बनेको छ । यसले अमेरिकासँग सीधा सैन्य भिडन्तको जोखिम बढाएको चेतावनी रूसले दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकाका

नागरिकता विधेयक प्रमाणिकरण नभए गणतन्त्रनै धरापमा पर्ने अध्यक्ष यादवको चेतावनी

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले संसदले दोहोर्‍याएर पारित गरेको नागरिकतासम्बन्धि विधेयकलाई राष्ट्रपतिले प्रमाणिकरण गर्नुको विकल्प नरहेको बताउनु भएको छ । संघीय संसदको दुवै सदनले

पपुवान्युगिनीमा साढे सात रेक्टरस्केलको भूकम्प, सुनामीको चेतावनी

काठमाडौं । पपुवा न्युगिनीमा शक्तिशाली भूकम्प गएको छ । पूर्वी पपुवान्युगिनीमा आइतबार बिहान ७.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ

पाकिस्तानमा मनवीय संकटको चेतावनी

काठमाडौं ।  विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बाढीको चपेटामा परेको पाकिस्तानमा जलवायु परिवर्तन, प्राकृतिक प्रकोप लगायतका कारणले मानवीय संकट उत्पन्न हुन सक्ने चेतावनी दिएको छ । डब्ल्युएचओले एक दशक यताकै