६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


चेपाङ बस्तीमा भोकमरी : गिठ्ठा भ्याकुर र कन्दमुलसमेत सकियो

डोलराज रानाभाट चितवन । पहाडको भिरालोमा रहेको सानो जग्गा, खरले छाएको छानो समेत भत्किएर चुहिन थालेको कयौँ दिन भयो । चितवन सिद्धिकाका चेपाङ् समूदायको दैनिकी दयनीय बन्दै गएको छ ।