३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

१७८ किलोकी यी महिलाले घटाइन् १०८ किलो तौल

काठमाडौं । अमेरिकामा बस्दै आएकी ‘चेसी मे’ नामकी महिला सामाजिक सञ्जालमा निकै चर्चित छिन् । वास्तवमा उनको शरिरको तौल घटाउदा छाला तन्किएको देखिएका कारण सामाजिक सञ्जालमा चर्चा भएको हो ।