६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


आजदेखि चैत्र नवरात्री सुरू

काठमाडौं । चैत्र शुक्ल प्रतिपदा अर्थात आज बुधबारदेखि चैत्र नवरात्र सुरू भएको छ । हिन्दू धर्मावलम्वीहरु आश्विन र चैत्र गरी वर्षमा दुई पटक नवरात्रीमा देवी दुर्गाको विशेष पूजा गर्ने गर्दछन्