६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


सारी लगाएका दुर्गेश विवादमा: गीतमार्फत चोटिलो ब्यङ्ग्य प्रहारले चर्चामा

काठमाडौं । गीतमा प्रयोग भएका शब्दमार्फत बेलाबेलामा विवादमा तानिदै आएका गायक तथा मोडल दुर्गेश थापाको ‘बिच्च बिच्चमा–३ बेसार’ चर्चा कमाउन थालेको छ । देशको समसामयिक घट्नामा लक्षित गरी तयार पारिएको