१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मन्दिरको दानपेटिका फुटाएर चोरी

मन्दिरको ढोका र दानपेटिका फुटाएर अज्ञात समुहले पैसा चोरी गरेको मन्दिरका पुजारी हरी प्रशाद जोशीले बताउनुभयो । दानपेटिकामा कति पैसा थियो भन्ने खुलेको छैन ।

चोरीका २६ वटा मोटरसाइकल सवारी धनीलाई हतान्तरण

काठमाडौं, बैशाख २ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न ठाउँबाट हराएका २६ वटा मोटरसाइकल फेला पारी बिहीबार सम्बन्धित सवारी धनीलाई हतान्तरण गरेको छ । सादा पोसाकमा खटिएका ट्राफिक प्रहरी टोलीे

नुवाकोट पञ्चकन्या वडा नं २ कार्यालयमा ५३ लाख चोरी, छानबीन नगरिएकामा स्थानीय आशंकित

नुवाकोट, चैत ३१ । नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर २ को वडा कार्यालय, कबिलासमा चोरी भएको छ । चैत्र २४ गते राति सामाजिक सुरक्षा वापतको ५३ लाख रुपैयाँ चोरी भएको

काठमाडौंमा दिउँसै चाेरी गरी घर धनीकै कपडा लगाई निस्कने गिरोह पक्राउ

दिपक श्रेष्ठ (इमेज)काठमाडौं, चैत २९ । पछिल्लो समय काठमाडौंका केही क्षेत्रमा चोरी डकैतीमा घटना बढ्न थालेका छन् । दिउँसै हुने चोरी डकैतीमा गिरोहको नै संलग्नता रहेको प्रहरी अनुसन्धाबाट खुलेको छ

हराएका २९ मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण

विभिन्न स्थानमा हराएका मोटरसाइकल सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीको टोलीले २ हप्ता भित्र फेला पारेको ।

दक्षिणकालीमा सहकारीकाे ताला फुटाएर १५ लाख चोरी

काठमाडौं । दक्षिणकाली नगरपालिका–१ खहरेस्थित मित्र बचत तथा ऋण सहकारी संस्थाको ताला फुटाएर १५ लाख रुपैयाँ चोरी भएको छ । सोमबार साँझ उक्त रकम चोरी भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चोरी गर्ने ४ जना पक्राउ, ७ महिनामा १ सय ९६ मोटरसाइकल भेटियो

काठमाडौं । ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहका ४ जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरीको टोलीले मोटरसाइकल चोरी गरेको अभियोगमा धादिङ गजुरीका धनबहादुर

एक घरमा आगो लगाइ अर्को घरमा चोरी

धनकुटा, माघ ३० । धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ तेलियामा अज्ञात समूहले एक घरमा आगो लगाइ अर्को घरमा चोरी गरेको छ । बिहीबार राती अज्ञात समूहले स्थानीय बीरबहादुर विश्कर्माको घरमा आगो

चोरीका ५ वटा मोटरसाईकलसहित ५ जना पक्राउ

नवलपरासी, माघ २३ । ५ वटा चोरीका मोटरसाईकलसहित ५ जनालाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले शुक्रबार पक्राउ गरेको छ । चेकचाँज गर्ने क्रममा रामग्राम नगरपालिका र बर्दघाट नगरपालिका क्षेत्रबाट मोटरसाईकलसहित

टेलिकमको बिटीएस टावरबाट लाखौं रुपैयाँ पर्ने सामान चोरी गर्ने गिरोह पक्राउ

सप्तरी, माघ ११ । नेपाल टेलिकमको बिटीएस साइट (टावर)मा लाखौं रुपैयाँ पर्ने सामान चोरी गर्ने गिरोहलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले आइतबार पत्रकार सम्मेलन गर्दै