१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कार्यालय समय सकिँदासम्म हाजिर भएनन् जबरा

काठमाडाैँ । सरकार र वकिलहरुको अवरोधपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत जानु भएन । संसद सचिवालयलेसंसदमा दर्ता महाअभियोग निष्क्रिय भएको पत्र दिएपछि जबरा आज सर्वोच्च फर्किने तयारीमा हुनुहुन्थ्यो ।

निलम्बित प्रधानन्यायाधीश जबरा निवासमै नजरबन्द ?

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बालुवाटारस्थित निवासबाट निस्किनमा रोक लगाइएको छ । आइतबार जबराले सर्वाेच्च अदालत जाने बताएपछि बिहानैबाट सुरक्षाकर्मी परिचालन गरेर जबरालाई सरकारी निवासबाटै निस्कन रोक लगाइएको

निलम्बित प्रधानन्यायाधीश जबराको बयान सकियो

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाअभियोग सिफारिस समिति समक्ष बयान सकिएको छ । सिंहदरबार परिसरमा साढें १२ बजे देखि जारी सिफारिस समितिको वैठकमा उपस्थित भएर राणाले बयान दिनुभएको

निलम्बित प्रधानन्यायाधीश राणाले आज पनि बयान दिँदै

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज आइतबार पनि महाअभियोग सिफारिस समितिमा बयान दिँदै हुनुहुन्छ । आइतबार साढे १२ बजे सिंहदरबार परिसरमा बस्ने सिफारिस समितिको बैठकमा उपस्थित भएर राणाले

जबराबाट डिआइजी रञ्जन कोइरालाको फैसलामा क्षमायाचना

काठमाडौं। प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले आइतबार पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिएको छ । समितिले आइतबार बिहान ११ बजेदेखि जबरासँग करिब २ घण्टा बयान लिएको हो । समिति

महाभियोग सिफारिस समितिमा आज पनि जबराले बयान दिने

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग आज आइतबार पनि बयान लिने भएको छ । प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिमा राणाले आइतबार बिहान ११ बजेदेखि बयान दिनुहुनेछ । गत बुधबार

महाअभियोग सिफारिस समितिले आज निलम्वित प्रधानन्यायाधीश राणाको बयान लिने

काठमाडौं । निलम्बित प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरासँग आज बुधबार बयान लिंदैछ । प्रतिनिधि सभाको महाअभियोग सिफारिस समितिले राणासँग बुधबार बयान लिन लागको हो । महाअभियोग सिफारिस समितिका सभापति रामबहादुर बिष्टका

नेपाल बार र सर्वोच्च बारद्वारा जबरामाथि लगाइएको महाअभियोगबारे प्रमाण पेस

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लगाइएको महाअभियोगको आरोप पुष्टि हुने आधारसहित नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनले उपलब्ध प्रमाणहरु महाअभियोग सिफारिस समितिमा बुझाएका छन् । आइतबार

न्यायलाई अवरुद्ध हुन नदिन महाअभियोग प्रस्ताव दर्ता गर्नुपर्‍यो : कांग्रेस

काठमाडौं, फागुन १ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले जनताले न्याय पाउने कुरालाई अवरुद्ध हुन नदिन संसदमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्नु परेको प्रारम्भिक टिप्पणी गरेको छ

महाअभियोगले उब्जाएको राजनीतिक तरंग, एमाले भन्छ – स्थानीय तहको निर्वाचन सार्ने प्रपञ्च

काठमाडौं, फागुन १ । सत्ता घटक सांसदले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसदमा महाअभियोगको प्रस्ताव दर्ता गरेसँगै मुलुकको राजनीतिमा तरंग पैदा गराइदिएको छ । तर संसदबाट महाअभियोग पारित हुन नसक्ने बताउँदै