मणिसाँघुबाट करिब १८ घण्टाको दूरीमा रहेको आकाशे तालमा पहिलोपटक वडाध्यक्ष अर्जुनकुमार महतारासहितको टोली पुगेको हो ।