छलफलमा प्रदेशसभा सदस्य हिक्मतकुमार कार्कीले समग्रमा बजेट प्रदेश अनुकूल नभएको बताउँदै घाटा बजेटले जनताको चाहनाअनुसारको योजना सम्पन्न हुने कुरामा शङ्का व्यक्त गर्नुभयो ।
काठमाडौं । प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले दर्ता गराएको स्थगनको प्रस्तावमाथि छलफल भइरहेको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहित १५ जना सांसदले संसदमा जारी बजेटमाथिको छलफल
प्रमुख प्रतिपक्षी दल एमालेको समर्थन विना महाअभियोग प्रस्ताव पारित हुन असम्भव छ भन्ने जान्दाजान्दै पनि सत्ता गठबन्धनले गठबन्धनकै दुई दललाई समेत सुइँको नदिई राणाविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्यो ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा भाग लिन नयाँ बानेश्वस्थित संसद भवन पुग्नुभएका नेता पुनले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्रालयको काम र निर्वाचन क्षेत्रका मतदाताहरूसँग भेट्नुपर्ने हुँदा सांसदहरूले कहिलेकाहीँ छोटो समय संसद बैठक
त्यस्तै राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले सरकारले ल्याएको नीति तथा कार्यक्रम अन्योलग्रस्त रहेको बताउनुभयो । उहाँले अहिलेको नीति तथा कार्यक्रमलाई कुहिरोको कागको संज्ञा दिँदै निजीकरणलाई प्राथमिकतामा राखेकोले अर्थतन्त्र गम्भीरतातर्फ गएको
त्यस्तै राष्ट्रियसभा सदस्य तुलप्रसाद विश्वकर्माले नीति तथा कार्यक्रममा धेरै पक्षहरू समेटिएको बताउनुभयो । उहाँले नीति तथा कार्यक्रममा नेपाल र भारतको सम्बन्ध सुमधुरभनिएपनि भनिएजस्तो नभएको बताउनुभयो ।
सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले नेताहरूसँग अलग–अलग छलफल गरिरहनुभएको छ । शीर्ष नेताहरूबीचमै उम्मेदवारीबारे समझदारी नभएपछि शनिबारका लागि बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक समेत स्थगित भएको छ ।
काठमाडौं । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचन परिचालनका विषयमा पार्टीका प्रदेश सभापतिहरुसँग प्रारम्भिक छलफल सुरु गरेको छ । पार्टी उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको स्थानीय तह निर्वाचन परिचालन समितिले चुनावी तालमेलका
मन्त्री मण्डलमा हेरफेर हुने स्थिति आएमा माओवादीलाई पार्टीको हैसियत अनुसार मन्त्रालय चाहिने विषय प्रधानमन्त्रीलाई जानकारी गराएको उहाँले बताउनुभयो ।
छलफलमा स्थानीय तह निर्वाचनको तयारीको सन्दर्भमा आयोगले अहिलेसम्म सम्पादन गरेको कामहरूको बारेमा जानकारी गराउँदै दलहरूसँग आयोगले गरेका अपेक्षाका सन्दर्भमा कुराकानी भएको आयोगका सहप्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।