१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मधेशमा बिग्रिएको छवि सुधार्दै ओली, आक्रामक चुनावी अभियानमा एमाले

कमजोर क्षेत्रलाई बलियो बनाउने रणनीति अन्तर्गत नै एमालेले पछिल्ला दिनहरूमा जनाधार र स्रोत जुटाउन सक्ने अन्य पार्टीका नेता तथा जनप्रतिनिधिहरूलाई लक्षित गर्दै मधेशमा शक्ति विस्तार गरिरहेको छ ।