१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


भरतपुर महानगरद्वारा ७२ छोरीको बीमा

काठमाडौं । भरतपुर महानगरपालिकाले महानगरभित्र स्थायी बसोबास गरेका ७२ जना छोरीको जीवन बीमा गरेको छ । भरतपुर महानगरपालिकाभित्र स्थायी वसोबास गर्ने र स्वास्थ्य संस्थामा जन्म भएका बच्चाको बीमा गरिएको हो